रजिष्ट्रेशन छुट भएका विद्यार्थीहरुका लागि रजिष्ट्रेशन फारम भर्ने सम्बन्धमा अत्यन्त जरुरी सूचना
Examination Committee 2082-12-11बी.बी.एस. र बी.एड. प्रथम वर्ष २०८२ मा यस क्याम्पसमा भर्ना भएका विद्यार्थीहरुको त्रिभुवन विश्वविद्यालयमा रजिष्ट्रेशन हुनका लागि रजिष्ट्रेशन फारम भर्न छुट भएको छ भने अन्तिम पटकका लागि मिति २०८२ चैत्र १२ गते बिहीबारसम्म समय थप भएकोले सो अवधिसम्म क्याम्पस प्रशासनमा सम्पर्क गरी फारम भर्न सम्बन्धित सम्पूर्ण विद्यार्थीहरुलाई सूचित गरिन्छ । पुनश्च: अन्तिम पटकका लागि तोकिएको समय अवधिसम्म रजिष्ट्रेशन फारम भर्न छुटेमा शैक्षिक वर्ष २०८२ मा स्नातक (Bachelor) तह प्रथम वर्षको परीक्षामा सहभागी हुन पाइने छैन । रजिष्ट्रेशन फारम आवेदन सम्बन्धमा १) विद्यार्थीहरुले रजिष्ट्रेशन फारम भर्दाको बखत न्यूनतम तीन महिनाको मासिक शुल्क अनिवार्य भुक्तानी गर्नु पर्नेछ । २) आफ्नो नाममा दर्ता भएको इमेल आइडी अनिवार्य हुनु पर्नेछ । आवश्यक कागजातहरु GRADE 10 1. Grade Sheet 2. Certificate 3. Character Certificate GRADE 12 1. Academic Transcript 2. Provisional Certificate 3. Migration Certificate 4. Character Certificate REMARKS 1. Migration Certificate is Required Original 2. If Grade 12 is passed from abroad, an equivalence letter is required. थप जानकारीको लागि: ९८२४०३२३६४
Important
Kakarvitta Multiple Campus